१३ देशमा नेकपा एमाले (झलनाथ – माधव समुह) द्धारा समानन्तर समिति गठन, एमालेको प्रवासी नेपाली मंचहरु पुनर्गठन

लण्डन । नेकपा एमालेले (झलनाथ माधव समुह)ले आफु निकट प्रवासका संगठनहरुलाई पुनर्गठन गरेका छन । नेकपा प्रवास समन्वय कमिटिको आयोजनामा सोमबार भर्चुअल रुपमा अगुवा नेता तथा कार्यकर्ता भेला गरि १३ मुलुकका कमिटिहरुलाई पुनर्गठन गरेको हो । एमाले वरिष्ठ नेता माधव नेपालको प्रमुख आतिथ्यतामा गठन भएका युरोपका कमिटिहरु सकृय भएका छन । अगुवा कार्यकर्ता भेलालाई सम्बोधन … Continue reading १३ देशमा नेकपा एमाले (झलनाथ – माधव समुह) द्धारा समानन्तर समिति गठन, एमालेको प्रवासी नेपाली मंचहरु पुनर्गठन